एजेन्सी । उत्तर कोरियाले आफ्नो पूर्वीतटबाट आइतबार पुनःव्यालेष्टिक मिसाइलको सफल परीक्षण गरेको छ ।
दक्षिण कोरिया सरकारले सञ्चार माध्यममा दिएको जानकारी अनुसार यस वर्षको उत्तर कोरियाको यो नवौं व्यालेष्टिक परीक्षण गरेको हो । उत्तर कोरियाले आफ्नो पूर्वीतटबाट आइतबार पुनःव्यालेष्टिक मिसाइलको सफल परीक्षण गरेको छ ।
दक्षिण कोरिया सरकारले सञ्चार माध्यममा दिएको जानकारी अनुसार यस वर्षको उत्तर कोरियाको यो नवौं व्यालेष्टिक परीक्षण गरेको हो ।