काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती विमान दुर्घटना भएको हो ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भएको हो । विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।