नेपाल भाषाको गीति एल्वम “मतिनाया गल्ली” सार्वजनिक

काठमाडौं । नेपाल भाषाको गीति एल्वम “मतिनाया गल्ली” सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा जुजुकाजी रञ्जितले स्वर दिनुभएको छ ।

गीतमा मनराज नकः मि र जुगल डंगोलको संगीत रहेको छ । नेपाल रुस मैत्रि तथा सांस्कृतिक संघले गरेको कार्यक्रममा विभिन्न स्रष्टा एवं सर्जकलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us