१४.६८ अंकले घट्यो नेप्से

काठमाडौं। आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा पुगेको छ ।

आइतबार २६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।आइतबार सेयर बजारमा कूल ४८ कम्पनी उकलो लागेका छन् भने १६१ कम्पनी ओरालो लागेका छन् । ४ कम्पनी भने स्थिर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *