लामिछानेले दोहोरो राहदानी प्रयोग गरेर अपराध गरेको आरोप

काठमाडौं । युवा संघ नेपालका महासचिव दिपक जि एमले पुर्व गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी गर्नुभएको छ। रवि लामिछानेले दोहोरो राहदानी प्रयोग गरेर गम्भीर प्रकृतिको अपराध गरेको उहााले प्रश्न सहित आरोप लगाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव जिएमले यस्तो टिप्पणी गर्नुभएको हो।

उहाँले फेसबुकमा लेख्नुभएको छ ‘गृह देशको मुटु मन्त्रालय हो या होइनरु हाम्रो देशको आन्तरिक सुरक्षानीति र तिनी व्यक्ती बिचको सम्बन्ध के हुन्छ आजरु अब ती व्यक्ति राज्यको नजरमा कस्ता व्यक्ती हुनरु ति व्यक्तिले राहदानी दुरुपयोग ९दोहोरो राहदानी प्रयोग० गरेका रहेछन। यो एक गम्भीर प्रक्रिती आर्को अपराध हो। यो मुद्दाको फैसला नहुन्जेल सम्म निज व्यक्ती नेपाल सरकारको अनुमती बिना देश छोड्ने र अन्य मुलुकका कुटनैतिक प्रतिनिधि संगको भेटवार्ताले राज्यको सुरक्षा सम्बन्धी गोपनियता बारे के हुन्छ’ ।

पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ ४ गते सर्वोच्च अदालतले अनागरिक घोषण गर्दै सम्पूर्ण सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको थियोे । त्यसलगत्तै महासचिव जि एमले रवि लामिछाने माथि छानवीन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *