काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।
हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय रहेको छ ।