एजेन्सी । पाकिस्तानका चर्चित अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । जिया हलिउडमा काम गर्ने पहिलो पाकिस्तानी अभिनेता थिए । जियाको ९१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि रोगसँग लडिरहेका जियालाई पछिल्लो समय पेट दुख्ने र ज्वरो आएपछि कराँचीको अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको स्वास्थ्य बिग्रिएपछि केही शल्यक्रियापछि उनलाई लाइफ सपोर्ट सिस्टममा सारिएको थियो ।