यातायात मजदुरले फिर्ता लिए हड्ताल

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत मजदुरहरुले हड्तालका कार्यक्रम फिर्ता लिएका छन् ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको वार्तामा आन्दोलनका कार्यक्रम स्थगित गर्ने समझदारी बनेको हो । समझदारीसँगै बन्द आह्वान गरिएको सार्वजनिक यातायात चल्ने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *