एकीकृत ट्रेड युनियन महासंघद्वारा महिला दिवस विशेष कार्यक्रमका सम्पन्न

काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ ,नेपाल आइसिटीयूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एक कार्यक्रमका साथ सम्पन्न गरेको छ। महासंघका अध्यक्ष बिष्णु लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपत्यकामा उपलब्ध अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्ष्यता सुनिता थापाले गर्नुभएको थियो भने संचालन भीमा खड्का र स्वागत मन्तव्य रेणुका पराजुलीले राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *