एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । बुधवार दुई अध्यक्षबीच भेटघाट भएको थियो ।
स्वर्गीय सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा हुनुहुन्थ्यो । परिवारजनलाई समबेदना दिन अध्यक्ष ओली पुग्नुभएको थियो । दुई अध्यक्षबीच त्यही भेटघाट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *