एकीकृत समाजवादीले दियो एनआरएनएको नवनिर्वाचित टोलीलाई बधाई

काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ एनआरएनएको नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ ।

बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरिएको हो ।

पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री एमव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफलताको शुभकामना दिनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us