काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) माथि जित हासिल गरेको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले जित हासिल गरेको हो ।योसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ ।