काठमाडौं। पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको ५ हजार १ सय ९२ नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो ।