राष्ट्रपति पौडेल अस्पतालमा भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको छ । उहाँ शनिवार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us