बिहीबारदेखि उपनिर्वाचन आचारसंहिता लागु हुने

काठमाडौं। वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि बिहीबारदेखि आचारसंहिता लागु हुने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने बताउनु भयो।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us