सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal
काठमाडौं । सरकारले कोशी आन्दोलनमा जीवन गुमाएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गरेको छ ।
कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु वरण गरेका लिम्बुलाई मन्त्रिपरिषदको शुक्रबारको बैठकले शहीद घोषणा गरेको हो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.