फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला

काठमाडौं । काठमाडौं धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै एक नवजात शिशुको शव फेला परेको छ।

रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको प्रहरीले जानकारि दिएको छ। शव कसले फालेको भन्ने बिषयमा खोजि भईरहेको पनि प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us