घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार १ रूपैयाँ ४८ पैसा घटेर आएको हो । निगमका अनुसार डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यास भने बढेर आएको छ । 

डिजेलमा २ पैसा, मट्टितेलमा २२ रूपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा र ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us