चार सयले घट्यो सुनको मूल्य

काठमाडौं। साताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर ९९सय हजार ३ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अस्ति शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँमा बारोबार भएको सुन आज तोलामा ४ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ भएको हो। आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us