ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु

जुम्ला । ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । 

चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us