जिल्ला अदालतमा ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको छ। हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us