नवनिर्वाचित दुई सांसदले लिए शपथ

काठमाडौं । नवनिर्वाचित दुई सांसदले शपथ लिएका छन् । चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । 

बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले उहाँको शपथ भने पछि हुने संघीय संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *