स्वास्थ्य क्षेत्रको लागि १३ अर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको हालै बसेको सञ्चालक पालस्थित कार्यालयले जानकारी गराएको हो । नेपालमा स्वास्थ्य सेवा प्रणालीमा गुणस्तरीय अभिबृद्धि, स्वास्थ्य बीमा विस्तार र कोशी र गण्डकी प्रदेशमा आपतकालीन स्वास्थ्य सेवाका लागि क्षमता अभिवृद्धिमा सहयोग परिचालन गरिने जनाइएको छ ।

स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी अभिबृद्धिबाट नेपालले स्वास्थ्य लाभमार्फत उत्पादकत्वसँगै आर्थिक बृद्धिजस्ता बृहत्तर लाभ हासिल गर्ने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फरिस हादाद जर्भसले उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us