लिंडा याकारिनोलाई ट्वीटरको नयाँ सिइओको रूपमा नियुक्त

काठमाडौं ।  सोसल मिडिया प्लेटफर्म ट्वीटरको मालिक एलन मस्कले नयाँ सिइओको घोषणा गरेका छन् । 

मस्कले लिंडा याकारिनोलाई ट्वीटरको नयाँ सिइओको रूपमा नियुक्त गरेका छन् । याकारिनोले अब विजनेस र अपरेसनमा ध्यान दिनेछन् भने उनी आफैं चाहिँ प्रोडक्ट डिजाइनमा विशेष ध्यान राख्नेछन् । 

मस्केले शुक्रवार टविट गर्दै भनेका छन् कि ‘नयाँ सिइओको रूपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई उचाइ दिने छिन् ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *