अन्तराष्ट्रिय क्रिकेटमा दिपेन्द्र १००० रन बनाउने नेपालको पहिलो खेलाडी

काठमाडौं। नेपाली मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत जारी फाइनलमा पपुवा न्युगिनी(पिएनजीं) विरुद्ध २१ रन बनाएसँगै दिपेन्द्र टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन बनाउने नेपालको पहिलो खेलाडी बनेका हुन् ।

उनले ३९ खेलमा एक शतक र चार अर्धशतकसहित यो उपलब्धि हात पारे । दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्ड्सविरूद्वको खेलमार्फत टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us