समाजवादी प्रेस संगठन नेपालको प्रथम महाधिवेशन शुरु

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको प्रथम महाधिवेशन नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शुरु भएको छ । महाधिवेशन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवमुमार नेपालले उद्घाटन गर्नुभएको छ ।

महाधिवेशनमा ६५ जिल्लाबाट ४ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको संगठनका महासचिव भूपराज खड्काले जानकारी दिनुभएको छ ।

महाधिवेशन समापन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गर्नु हुने संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *