बजेटसम्बन्धी विधेयक प्रमाणित

काठमाडौं। आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित भएको छ l संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बजेट सम्बन्धी विधेयक सभामुख देवराज घिमिरेले प्रमाणित गर्नुभएको छ । सभामुखले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गर्नुभएको हो । 

 सभामुखले संविधानको धारा ११३ को उपधारा (१) बमोजिम विधेयक प्रमाणित गर्नुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *