गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन

दोलखा । गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । 

गाउँपालिका उपाध्यक्ष ५५ वर्षीय तामाङको गंगालाल हृदय केन्द्रमा आइतबार निधन भएको हो । नेपाली कांग्रेसका तामाङ गएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *