बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ ।

यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न भने नपाइने उल्लेख गरको छ । कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us