बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारि

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले चलिरहेको छ ।

बैठकमा वैशाख ३० गतेको स्थानीय निर्वाचनका सन्दर्भमा चुनावी गठबन्धनका विषयमा नेताहरुबीच छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी लगायत गठबन्धनका शीर्ष नेताहरु बैठकमा सहभागी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us