सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal
काठमाडौं। अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका २ सय २८ कर अधिकृतको एकसाथ सरुवा गरेको छ ।
मन्त्रालयले विभागमा कार्यरत २ सय २८ कर्मचारीको एकैपटक सरुवा गरेको हो । सरुवामा परेका कर्मचारीहरूमध्ये केहीको काज र केहीको नियमित सरुवा भएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.