खेल बराबरी अब सुपर ओभरबाट निर्णय हुने

 टी-२० विश्वकप छनोटको फाइनलखेलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us