सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । मंगलबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ८ बजेर ४५ मिनेटमा ३।५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।
पछिल्लो समय देशको विभिन्न भाग भएर भूकम्पको धक्का जाने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *