भर्खरै नेप्सेमा लिस्टिगं भएको मुक्तिनाथ कृषि कम्पनीको शेयर आज एकै दिन झण्डै दश प्रतिशतले बढ्यो

काठमाडौं । सेयर बजार बढेसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि हुँदै गएको छ । बुधबार दिउँसोसम्म छ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा भर्खरै लिस्टिगं भएको मुक्तिनाथ कृषि कम्पनीको शेयर ९.९८ प्रतिशतले बढेको छ । यस कम्पनीको शेयर भर्खरै नेप्सेमा लिस्टिङ भएको हो । यस कम्पनीको प्रति शेयर २८६ रुपैँयामा कारोबार भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us