काठमाडौं। वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलबाट वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने भएको हो ।

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई जानकारी गराएको छ । यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us