एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी वैठक सुरू (तस्बिरसहित)

काठमाडौं, पुस ११ गते ।  नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी वैठक सुरू भएको छ। 

बुधबार ललितपुरको ग्वार्कोस्थित कान्तिपुर गार्डेनमा वैठक सुरू भएको हो। वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

आगामी तीन दिनसम्म (११, १२ र १३) चल्ने वैठकमा विधान संशोधन, वर्तमान राजनीति परिस्थितिलगायतका विषयमा वैठकमा छलफल हुनेछ।  

एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी वैठक

।  

7th-metting-1703662922.JPG
jn-khanal-7th-metting--1703662959.jpg
ghanashyam-bhusal--1703662921.jpg
7th-metting-4-1703662911.jpg
7th-metting-3-1703662909.jpg
7th-metting-2-1703662904.jpg
7th-metting-1-1703662904.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us