सातौं केन्द्रीय कमिटी वैठकको आज अन्तीम दिन 

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। 

आजको बैठक बिहान ११ बजे बस्नेछ। पुस ११ गतेदेखि सुरू भएको वैठकमा ८० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नु भएको छ।

आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ। सबैले धारणा राखिसकेपछि पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेपछि बैठक सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us