एमाले चितवनका विगत ७२ घण्टामा ७२ जना नेता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। एमाले परित्याग गरी राप्ति नगरपालिकामा विगत ७२ घण्टामा ७२ जना नेता एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ ।

वडा नम्बर ५ चिवनका ६ जना स्थानीय नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ। 

नेकपा (एमाले) परित्याग गरि नेताहरू भगवती धरेल, रामसरण धरेल, गायत्री धरेल, आनन्द धरेल, अमित धरेल र अस्मिता धरेल रहनु भएको छ।

नेकपा एमाले व्यक्तिवाद र चरम अवसरवादमा फसेको भन्दै उहाँहरूले पार्टी परित्याग गरेको बताउनु भएको छ। 

नेपाली जनता, मुलुकको निम्ति चिन्ता गर्ने र काम गर्ने पार्टी एकीकृत समाजवादी भएको बताउँदै उहाँहरु समाजवादी यात्रामा समाहित हुनु भएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us