
अधिकाँश मानिसलाई भगवान भनेको के हो? मन्दिर भनेको के हो? थाहा भएको देखिदैन।
भगवान राख्ने प्राण प्रतिष्ठित ठाउँ मन्दिर हो। मन्दिर दर्शनमा भगवानको उर्जा ग्रहण गर्न जाने हो, केही माग्न वा प्रार्थना गर्न हैन।
वैदिक विधिले प्राण प्रतिष्ठा गरिएको मन्दिरबाट प्रभावकारी उर्जा प्राप्त गर्ने विधि हुन्छन्। उर्जाका आधारमा मन्दिरहरूको नाम र महत्व हुनेगर्छ।
https://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%97%E0%A4%B5%E0%A4%BE%E0%A4%A8
