नेकपा (एकीकृत समाजवादी)ले बोलायाे संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक डाकेका छन् ।

जनता समाजवादी पार्टी विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बैठक बस्ने गरि बोलाईएको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us