गौरमा बेवारिसे शव फेला

रौतहट । आज बिहान करिब साढे ११ बजेको समयमा सदरमुकाम गौरमा शव फेला परेकाे छ ।

नेपाल-भारत जोड्ने सिमा गौर भन्सारको क्रान्ति गेट स्थित प्रतिक्षालयमा हाल नामथर वतन नखुलेको अन्दाजी ६०-६५ वर्षीय पुरुषकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकलाई पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us