नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनित ‘दुख्छ मन’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ । चर्चित नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनित ‘दुख्छ मन’ गीतको भिडिओ सार्वजनिक भएको छ। तुलसा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत आइतवार  सार्वजनिक गरिएको गीतमा चर्चित गायक प्रताप दास र गायिका मेलिना राईले  स्वर दिएकी छन् भने  गीतमा शब्द, रचना भने साजन कट्टेलको र संगित सरोज पोखरेलको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडिओको छायाँकन भने उत्तम हुमागाईँले गरेका हुन् । भिडिओमा कोरियोग्राफी भने सुरेन्द्र बसेलको छ भने सम्पादन माधव बेलवासेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us