नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। ( ३४४ जनाको केकस नामसहित)

शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो। एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्यको घोषणा गरेको थियो। बाँकी केन्द्रीय सदस्यको घोषणा शुक्रबार गरेको छ। केही पदाधिकारीको चयन गर्न बाँकी छ।

यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल ररहनु भएको थियो। 

1-1722608483.jpg
2-1722608483.jpg
3-1722608484.jpg
4-1722608484.jpg
5-1722608485.jpg
6-1722608485.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us