कीर्तिपुरमा भीषण आगलागी, विस्तृत विवरण आउन बाँकी

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आज भीषण आगलागी भएको छ ।

बिहान पौने ६ बजेदेखि आगलागी सुरु भएको जानकारी भएको छ । अहिले पनि आगो निभेको छैन ।

दमकल प्रयोग गरी आगलागी नियन्त्रणको प्रयास जारी छ । तर सफल भएको छैन । आगलागी के कारणले भएको हो भन्ने यकिन भइसकेको छैन । घटनाको विस्तृत विवरणसमेत आउन बाँकी छ ।

कीर्तिपुर आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us