बझाङमा सडक सफाई कर्मचारी लेन्थ वर्करलाई साइकल वितरण

बझाङ । बझाङमा सडक सफाई कर्मचारी लेन्थ वर्करलाई साइकल वितरण गरिएको छ । काम गर्न सहजताका लागि केदारेस्यु गाउँपालिकाले साइकल वितरण गरेको हो ।

जयपृथ्वी राजमार्ग अन्तर्गत नहरका आसपासका सडक तथा नालिमा ढुङ्गामाटो सफा गर्ने, सामान्य सडक मर्मत गर्ने काममा खटिएका लेन्थ वर्करलाई साइकल सहयोग गरेको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताए ।साइकल पाएपछि सडकको काममा सहज हुने लेन्थ वर्करले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us