प्रेस चौतारीमा ३२ केन्द्रीय सदस्य मनोनीत : नाम सहित

काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । संगठनको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको हो । चौतारीको महाधिवेशन आगामी फागुन २५ देखि २७ सम्म कोशीको विराटनगरमा आयोजना हुँदैछ ।
महाधिवेशन सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको महासचिव हीरामान लामाले बताए ।
मनोनीत केन्द्रीय सदस्यहरू:
१. श्यामकृष्ण दाहाल २. ईश्वरी काफ्ले ३.रामकृष्ण ज्ञवाली ४.प्रकाश सिलवाल ५. शान्तराम विडारी ६. डिल्ली आचार्य ७. खगेन्द्र अधिकारी ८. दिलबहादुर छन्त्याल ९. तिलक रिमाल १०. वसन्ती बास्तोला ११. भवानी कार्की १२. सतिदेवी उप्रेती १३. गणेश ज्ञवाली १४. उर्वसी बस्नेत १५. संगीता आचार्य १६. कमला पन्थी १७. कालिका शिवाकोटी १८. श्रीधर पौडेल १९. लक्ष्मण तिवारी २०. सम्झना वन २१. काशी रिजाल २२. शङ्कर पाण्डे २३. भोजराज विश्वकर्मा २४. मालती केसी २५. सुनिता महतो २६. चिवच्छ चौधरी २७. सम्झना गौतम २८. धर्मेन्द्र दाहाल २९. अप्सरा गौतम ३०. पार्वता चौधरी ३१. नरेश शाही ३२. सलिम मियाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us