शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु भएर भुकम्प

काठमाडौँ । पर्वत केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us