आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रवार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार चाँदीको भाउ प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us