काठमाडौँको एक गेष्ट हाउसमा २१ वर्षीय युवती मृत फेला

काठमाडौं। काठमाडौँको एक गेष्ट हाउसमा २१ वर्षीय युवती मृत फेला परेकी छिन्। काठमाडौं, महानगरपालिका-२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us