अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए

काठमाडौँ, माघ १७ गते । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए भने अन्य खोजी भइरहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us